शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

दुनियाँ

हवाई आक्रमणमा एक्काईस भन्दा बढी आईएस लडाकूको मृत्यृ

दमासकस १४ कात्तिक, । कुर्दिस समूदायको बलियो प्रभाव रहेको सिरिया र टर्कीको सीमा क्षेत्रमाअवस्थित आन अल अरब सहरमा भएको अमेरिकासँगआवद्ध हवाई आक्रमणमा २१ भन्दा बढी  इस्लामिक स्टेट (आइएस) लडाकूको मृत्यु भएको मानवअधिकारीबादी समूहले शुक्रबार...

सत्तामा गान्धी वंशको अस्तित्व सङ्कट

नयाँ दिल्ली, १३ कात्तिक । सन् १९८४ को अक्टोबर ३१ मा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनकै अङ्गरक्षकले गोली हानी हत्या गरे सो समयमा गान्धी वंशको निरन्तरताका लागि छोरा राजिव गान्धीलाई प्रधानमन्त्रीको पदमा राखिएको...

अफगान राष्ट्रपति चीन भ्रमणमा

बेइजिङ, ११ कात्तिक । अफगानिस्तानका राष्ट्रपति असरफ घानी चारदिने औपचारिक भ्रमणका लागि मङ्गलबार चीन पुग्दै हुनुहुन्छ । उहाँ राष्ट्रपति भएपछिको यो नै पहिलो चीन भ्रमण हो । यस क्रममा उहाँले यसै वर्षको अन्त्यसम्ममा अफगानिस्तान...

लिबियामा २८ लडाकू मारिए

बेन्घाजी, १० कात्तिक । लिबियाको सैनिकले आइतबार अपरान्ह गरेको हवाई कारबाहीमा परी कम्तीमा पनि २८ जना हतियारधारीको ज्यान गएको समाचार छ । त्यहाँको सेनाले हालैका दिनमा लिबियामा हिंसात्मक विद्रोह गरिरहेका इस्लामिक स्टेटका विरुद्धमा जारी...

सिरियाली सरकारी सैनिकको हवाई आक्रमणमा कम्तीमा २५ व्यक्तिको मृत्यु

बेरुत, ९ कात्तिक ।  सिरियाको मध्य प्रान्त होम्समा विद्रोहीको बलियो प्रभाव रहेको दुई क्षेत्रमा शनिबार सिरियाली सरकारी  सैनिकले गरेको हवाई आक्रमणमा कम्तीमा २५ व्यक्तिको मृत्यु भएको छ । सो हवाई आक्रमणमा मारिएका २५ मध्ये...

पश्चिम अफ्रिकामा इबोलाका हजारौँ खोप चाहिने

जेनेभा, ८ कात्तिक । हालैका दिनमा जन स्वास्थ्यको सबैभन्दा जटिल समस्याका रुपमा देखा परिरहेको इबोलाको खोप आगामी वर्ष अर्थात सन् २०१५ सम्ममा पश्चिम अफ्रिकामा मात्र सयौँ हजार आवश्यक पर्ने बताइएको छ । सन् २०१५...

क्यानडाको संसद भवन अगाडि भएको गोली हानाहानको सीसीटिभी फुटेज सार्वजनिक

काठमाडौं, कार्तिक ७ । संसद भवनमा प्रधानमन्त्री स्टेफेन हार्परले सांसदहरुलाई सम्बोधन गरिरहेकै बेला क्यानडाको संसद भवन अगाडि भएको गोली हानाहानको सीसीटिभी फुटेज सार्वजनिक गरिएको छ । क्यानेडिएन प्रहरीले जारी गरेको फुटेजमा हत्यारा माइकल जिहाफ...

क्यानडाको संसद भवन भित्रै कसले चलायो गोली ?

काठमाडौँ, ६ कार्तिक  । क्यानडाको संसद भवन भित्रै गोली चलेको छ । राजधानी ओटावास्थित संसद भवन भित्रै गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको विभिन्न समाचार एजेन्सीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री स्टीफन हार्पर...

जापानमा दुई महिला मन्त्रीको राजिनामा, प्रधानमन्त्रीलाई धक्का

टोकियो, ३ कात्तिक । जापानमा राजनीतिक कोष दुरूपयोग गरेको भनी आरोप लागेपछि प्रधानमन्त्री सिन्जो आबेको मन्त्रिपरिषद्का दुई महिला सदस्यले सोमबार राजिनामा दिएका छन् र यसले प्रधानमन्त्रीको लैंगिक सुधारको प्रयासमा धक्का लागेको बताइएको छ ।...

इन्डोनेसियामा नव नियुक्त राष्ट्रपतिको शपथ

जाकर्ता, ३ कात्तिक । निवर्तमान राष्ट्रपति सुसिलो बाम्बाङ्ग युधोयोनोलाई प्रतिस्थापन गर्दै इन्डोनेसियामा नव नियुक्त राष्ट्रपति जोको विडोडोले आज शपथ ग्रहण गरेका छन् । स्थानीय रुपमा जोकोवी नामबाट परिचित विडोडोले यसअघि जाकार्ताको गभर्नरको पद सम्हाल्दै...

इराकमा दुई मन्त्री नियुक्त हुँदा अमेरिकी विदेश मन्त्रीले गरे खुशी व्यक्त

वोस्टन, २ कात्तिक । इराकका दुई  मन्त्रालयहरू प्रतिरक्षा र गृहका लागि त्यहाँ प्रधानमन्त्री हैदर अल आबादीले दुई जना मन्त्रीहरू नियुक्त गरेका छन् । इराकी संसदले यसको अनुमोदन गरेकामा अमेरिकी विदेश मन्त्री जोन केरीले प्रसन्नता...

इबोलाविरुद्धको लडाइँमा विश्व नै पराजित हुने खतरा

जेनेभा, १ कात्तिक । हाल फैलिरहेको इबोलाको महामारीका विषयमा विश्वव्यापी रूपमा देखिएको त्रासबीच संयुक्त राष्ट्रसंघले यस रोगसँगको संघर्षमा थप रकम उपलब्ध गराउने बचन दिएको छ । विश्व बैंकले भने यस रोगका विषाणुसँगको संघर्षमा पराजित...
1 341 342 343 344 345 359