२ कार्तिक २०८३, सोमबार

उत्तर कोरियाद्वारा ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सियोल, १० चैत । उत्तर कोरियाले बिहीबार एक ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो हो शृङ्खला हो। उत्तर कोरियाले पूर्वतर्फ अज्ञात प्रक्षेपण प्रहार गरेको छ, संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमार्फत जनाएका छन् ।-रासस