शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

दुनियाँ

अफगानानिस्तानमा आएको भूकम्पमा परी २६ जनाको मृत्यु, दर्जनौं घाइते

काबुल, ४ माघ । अफगानिस्तानमा आएको शक्तिशाली भुकम्पमा परेर कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । पश्चिमी अफगानिस्तानमा ५.९ म्याग्‍निच्यूडको भूकम्प आएको हो । भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला...

‘कू’ को विरोधमा सुडानमा हजारौंको प्रदर्शन

खार्तुम, ४ माघ । सुडानमा तीन महिना अघि भएको सैनिक विद्रोहको विरोधमा सोमबार हजारौँ सडकमा उत्रिएका छन् । ती प्रदर्शनलाई दबाउन सुरक्षा बलहरूले अश्रु ग्यास प्रहार गरेको एएफपी संवाददाताले बताएका छन् । सुडानको झण्डा...

युक्रेन तनाव : रुसले कठोर विकल्पको सामना गरेको अमेरिकाको भनाइ

वाशिङ्टन, २९ पुस । अमेरिकी उपविदेशमन्त्री वेन्डी शरमनले रुसले पश्चिमसँग कूटनीति वा मुठभेडमध्ये एउटा रोज्नैपर्ने भन्दै चेतावनी दिएकी छन् । उत्तर एट्लान्टिक सन्धी संगठन नेटो र रुसबीच भएको वार्तापछि बोल्दै उनले त्यस्तो चेतावनी दिएकी...

भारतमा एकैदिन थपिए करिब दुई लाख कोरोना संक्रमित

काठमाडौं, २८ पुस । भारतमा एकैदिन दुई लाख नजिक कोरोना भाइरसका संक्रमित थपिएका छन् । मंगलबार १ लाख ९३ हजार ७ संक्रमित पुगेका छन् । त्यसैगरी ६० हजार १४८ जनालाई निको हुँदा ४४२ जनाको...

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

काठमाडौं, २७ पुस। आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक अमेरिकी पुरुष भएका छन्। चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो...

आङसाङ सूचीलाई चार बर्ष कैद थपियो, सबै आरोप प्रमाणित भए सय बर्ष जेल

काठमाडौं, २६ पुस। म्यानमारकी लोकतन्त्रवादी नेत्री आङसाङ सूचीलाई त्यहाँको सैनिक अदालतले चार बर्ष कैद थप गरेको छ। उनीमाथि दर्जनौं आरोप लगाइएको छ र सबै प्रमाणित भए सय बर्षसम्म जेल बस्नुपर्ने हुनसक्छ। सैनिक अदालतले आज...

भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड संक्रमित

काठमाडौं, २५ पुस। भारतमा एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ। पछिल्लो ६ महिनापछिको ठूलो संख्या रहेको बताइएको छ। अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले संक्रमितको संख्या बृद्धि भएको हो। कोभिडको नयाँ...

पाकिस्तान: हिउँमा रमाउन गएका कम्तीमा २२ जनाको मृत्यु, सयौँ मानिस अलपत्र

काठमाडौं, २५ पुस। उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका परेका कम्तीमा २२ जनाको मृत्यु भएको छ। मरीमा हिमपात हेर्न निस्किएका पर्यटकहरू चढेका झन्डै १,००० वटा सवारीसाधन पहाडी भेगमा अलपत्र परेका हुन्।...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘लिपुलेकमा सडक विस्तार’ घोषणाबारे नेपालको प्रतिक्रिया के छ?

काठमाडौं, २३ पुस। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच विवादित भूमि लिपुलेकमामा सडक विस्तार गर्ने बताएका छन्। नेपालले दाबी गर्दै आएको लिपुलेकमा भारतीय जनताहरूलाई मानसरोवर र कैलाश पहुँच सहज बनाउन सडक विस्तार गर्ने...

भारतमा एकै दिन थपिए ९० हजार ९ सय २८ जना संक्रमित

नयाँ दिल्ली, २३ पुस । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि भारतमा एकै दिन ९० हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा...

बेइजिङको वायुको गुणस्तरमा उल्लेख्य सुधार

बेइजिङ, २२ पुस । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तोकेको मापदन्डभन्दा निकै तल रहेको बेइजिङको वायु प्रदुषणमा पछिल्लो समयमा केही सुधार आएको छ । हिउँदे ओलम्पिक सुरु हुन एक महिना मात्र बाँकी हुँदा त्यहाँको...

उत्तर कोरियाले फेरि गर्‍यो व्यालिस्टिक मिसाइल प्रहार

प्योङयाङ, २१ पुस । उत्तर कोरियाले एउटा अज्ञात क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको छ । उक्त क्षेप्यास्त्र जापानको समुद्रनजिक पुगेको दक्षिण कोरियाले जनाएको छ । उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हुन सक्ने जापानको बुझाइ छ...
1 193 194 195 196 197 659