२८ आश्विन २०८३, बुधबार

राजधानीमा तेरिया मगरलाई भव्य सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Teriya-Magar-Samman

काठमाडौं, १५ असार । जी टीभीबाट प्रशारण हुने डीआइडी लिटिल स्टारको उपाधि जितेकी वुटवलकी तेरिया मगरलाई काठमाडौंमा भव्य सम्मान गरिएको छ ।

ललितपुरको बालकुमारी ग्वार्कोमा आइतबार लुम्विनीवासीका तर्फबाट आयोजित कार्यक्रममा उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सम्मानपत्र सहित तेरियालाई सम्मान गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले आगामी दिनमा पनि यसरी नै नेपालको नाम चम्काउनका लागि तेरियालाई शुभकामना दिनुभयो ।