अर्घाखाँची । अर्घाखाँचीमा बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।
अर्घाखाँचीको नरपानी–५ मा आज बस र ट्रक जुधेर दुई सय मिटर तल खस्दा १६ यात्रुको मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा घाईते भएका मध्ये केही यात्रुको अवस्था गम्भीर छ ।
दुर्घटना स्थलमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले उद्धार गरिरहेका छन् ।













प्रतिक्रिया