२८ आश्विन २०८३, बुधबार

नाइजेरियाको राजधानीमा विष्फोट, २१ जना मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naijeraya-final

काठमाडौँ, १२ असार । देशको उत्तरी क्षेत्रमा आतंकवादी समूह बोकोहरामको बिगबिगी रहेका बेला नाइजेरियाको राजधानी अबूजाको एक ब्यस्त बजारमा बम विष्फोट भएको छ ।

उक्त बम विष्फोटमा परी २१ जना व्यक्ति मारिएका छन् । १७ जना घाइते भएका छन् । विष्फोट के कारणले गराएको भन्ने अझै खुल्न सकेको छैन । विष्फोटबाट थुप्रै कारमा आगो लागेको छ भने घरहरुमा पनि क्षति पुगेको छ ।