काठमाडौं, ३० भदौ । संविधानसभाले पारित गर्ने नेपालको नयाँ संविधान २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ हुने निर्णय गरेको छ ।
संविधानसभाको आजको बैठकको निर्णयअनुसार नेपालको नयाँ संविधान असोज ३ गतेदेखि प्रारम्भ हुनेछ ।
यसैबीच, संविधानसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।












प्रतिक्रिया