२१ कार्तिक २०८३, शनिबार

च्याब्रुङको स्तम्भसँगै देखिएको हिमालको दृश्य (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा निर्माण गरिएको च्याब्रुङको स्तम्भसँगै देखिएको हिमालको दृश्य । च्याब्रुङ लिम्बू समुदायको मौलिक बाजा हो । शुभकार्य तथा विभिन्न सांस्कृतिक अवसरमा च्याब्रुङ बजाएर नाच्ने परम्परा रहेको छ ।

तस्वीरहरु/दिलकुमार लिम्बू