२१ कार्तिक २०८३, शनिबार

यी हुन् संविधानसभाको बहुमतबाट पारित भएका तीन वटा धारा, के-के छन् नयाँ कुरा ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

;+ljwfg;efsf] cfOtaf/sf] a}7sdf ;xefuL ;ef;bx? . tl:a/ M /Tg >]i7, /f;; .काठमाडौं, २७ भदौ । संविधानसभाको आजको दोस्रो बैठकले संविधानको विधेयक र त्यसमा परेको संशोधनमाथि मतदान प्रक्रियाबाट ती वटा धारा पारित गरेको छ ।

संविधानसभा सचिवालयका अनुसार बैठकले संविधानको तीन वटा धारालाई नेपालको संविधानको विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । बहुमतले संविधानको धारा नम्बर १,२ र ३ लाई पारित गरेको हो ।

पहिलो धारामा राज्यको मुल कानुन, दोस्रोमा सार्वभौसत्ता र राजकीयसत्ता, तेस्रोमा राष्ट्र रहेको छ । सचिवालयका अनुसार आगामी असोज ४ गते संविधान घोषणा गर्ने कार्यतालिका रहेको छ ।

यस्ता छन् संविधानसभाबाट पारित भएका नयाँ संविधानका तीन वटा धारा :

dhara