२८ आश्विन २०८३, बुधबार

कतार एयरवेजले ल्यायो नयाँ अनलाईन प्रणाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

qutar airकाठमाडौँ, ५ असार । कतार एयरवेजले नयाँ अनलाईन प्रणाली विकास गरेको छ । उक्त एयरवेजले विकास गरेको प्रणालीले यात्रुलाई आफ्नो ब्यागेज ट्याग आफैं प्रिन्ट गर्न सक्ने सुविधा दिने छ । चेक इनलाई सहज र छिटो बनाउन यस्तो प्रणाली विकास गरेको कम्पनीले जनाएको छ । माइ क्यु–ट्याग नाम दिइएको ट्याग प्रिन्ट गरेर आउने यात्रुले सिधै वेव चेक इन ब्याज ड्रप काउन्टरमा सम्पर्क गर्न सक्नेछन् । जहाँबाट कर्मचारीले अग्रिम रुपमा लेबल लागि सकेको ब्यागेजको चेक इन प्रकृया सुरु गर्नेछन् । तत्काललाई दोहा सहित एक सय तीन गन्तव्यमा यो सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।