२८ आश्विन २०८३, बुधबार

प्रियंका सेक्सी बिकिनी बेब

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

priyanka-chopra-bikini-photo

बलिउडमा नायिका दीपिका पादुकोणलाई सबैभन्दा बढी प्रगति गर्ने नायिकाका रुपमा चिनिए पनि सेक्सी नायिकाको मामलामा दीपिका भन्दा प्रियंका चोपडा निकै अगाडि रहेकी छन्।

हालै सार्वजनिक गरिएको एक सर्वेक्षणमा प्रियंकाले ‘सेक्सी बिकिनी बेब’को सूचीमा दीपिकासहित सनी लियोनलगायत धेरै हट नायिकालाई पछि पारेकी छन्।

एक अनलाइन पत्रिकाले गरेको सर्वेमा प्रियंकालाई ११ अभिनेत्रीमध्ये सर्वाधिक सेक्सी बिकिनी बेब’का रुपमा चुनिएको हो। २५ हजार बढी व्यक्तिले भाग लिएको मत सर्वेक्षणमा २३ हजार बढीले प्रियंकालाई नै ‘सेब्सी बेब’को पक्षमा भोट दिएका थिए। उनले एक्लैले करिब ९५ प्रतिशत मत आफ्नै पक्षमा पारिन्।

यो मत सर्वेक्षणमा प्रियंकाले दीपिकाका अलावा, सनी लियोन, अनुष्का शर्मा, आलिया भट्ट, करिना कपुर र नरगिस फखरी जस्ता सेक्सी नायिकालाई पनि मात खुवाएकी छन्।