काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।
पार्टी मुख्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सरकारले भनेको मान्ने भएर मनोजकुमार केसीलाई आईजीपी बनाइएको हुन सक्ने बताए ।
अध्यक्ष ओलीले भने, ‘उहाँहरूले अह्राएको गर्छ भनेर बनाएको होला।’












प्रतिक्रिया