१७ कार्तिक २०८३, मंगलबार

एनपीएलमा विराटनगरको दोस्रो जित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले दोस्रो जित निकालेको छ ।

मंगलबार सम्पन्न खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले हराएको हो ।