काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले फुलकोर्टको बैठक बोलाएका छन् । बैठक शुक्रबार बिहान ९ बजे बस्नेछ ।
बिचौलिया इनम सापकोटासँग सर्वोच्चका न्यायाधीससहित स्वयम् प्रधानन्यायाधीस शर्माकै नाम जोडिएपछि बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालतकै दुई न्यायाधीश हरि फुयाल र श्रीकान्त पौडेलको पनि सापकोटासँग कुराकानी भएका म्यासेज बाहिरिएका छन्।














प्रतिक्रिया