काठमाडौं । सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णकुमार रिजाल पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको टोलीले रिजाललाई विहीबार कार्यकक्षबाटै पक्राउ गरेको हो।
उनलाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ । उनलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन ।














प्रतिक्रिया