नुवाकोट । नेकपा (एमाले) को नेसनल भोलेन्टियर्स फोर्सले नुवाकोटको विदुर नगरपालिका–३, मैरिटामा बाढीपीडितका लागि ४० वटा घर निर्माण सुरु गरेको छ।
बाढीबाट प्रभावित परिवारलाई आवासको व्यवस्था गर्ने उद्देश्यले फोर्सले आजदेखि घर निर्माणको काम थालेको हो।
निर्माण सम्पन्न भएपछि बाढीका कारण घरबार गुमाएका वा आवासमा क्षति व्यहोरेका प्रभावित परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
तस्वीरहरू–






























प्रतिक्रिया