काठमाडौं । नेपाली काँग्रेसको सभापतिका प्रत्यासी किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले बुधबार पत्रकार सम्मेलन गर्दै सभापतिमा गगन थापालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।
पार्टी सङ्कटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने भएकाले आफूले थापाको प्रस्तावलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ ।













प्रतिक्रिया