काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ।
महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो २ बजे हुने भएको छ । महाधिवेशनलाई भव्य बनाउन खुलामञ्चमा सांस्कृतिक पहिरन र बाजागाजासहितको प्रस्तुति पनि राखिएको छ।
तस्वीरहरू–
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया