काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोले थुनिएको मनाङको चामेस्थित मर्स्याङ्दी नदी विष्फोट गरेर खोल्ने तयारी गरिएको छ ।
खोला थुनिएर ताल बनेपछि पानी बगाउन विष्फोटको तयारी गरिएको हो ।
काठमाडौंबाट सेनाको विस्फोट गर्ने प्राविधिक टोली मनाङतर्फ प्रस्थान गरिसकेको छ ।











प्रतिक्रिया