२८ आश्विन २०८३, बुधबार

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलको नाम अस्वीकृत भएको छ । संसदीय सुनुवाइ समितिबाट उनको ना अस्वीकृत भएको हो ।

बैठकले साउदी अरब अधिराज्यका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारको नाम पनि सर्वसम्मतले अस्वीकृत गरेको छ ।