२८ आश्विन २०८३, बुधबार

अर्जेन्टिनालाई सुश्माको हट समर्थन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushma-adhikari-sexy-arjentina

विश्वकप फुटबल २०१४ जारी रहँदा विश्व नै फुटबलमय बनेको छ ।

विश्वकप फुटबलमा सहभागी आफुलाई मन पर्ने टिमको समर्थनमा नेपालमा पनि फ्यानहरु खुलेरै लागेका छन् । विशेष गरी ब्राजिल, जर्मनी, अर्जेन्टिना लगायतका टिमका समर्थक धेरै देखिएका छन् ।

विश्वकप फुटबल कस्ले जित्ने भन्ने विषयमा बाजी नै पर्ने गरेको छ सर्वसाधारण देखि कलाकार र राजनीतिज्ञ सम्ममा ।

नेपाली कलाकारहरुलाई पनि फुटबल राम्रैसँग लागेको छ । नेपाली कलाकारले खुलेरै आफूलाई मन पर्ने टिमको सपोर्ट गरि रहेका छन् यति बेला ।

यस्तै क्रममा नेपाली मोडल तथा नायिका सुष्मा अधिकारीले पनि अर्जेन्टिनाको टिमको सपोर्टमा फोटो खिचाएकी छिन् । फोटोमा हट एण्ड सेक्सी देखिएकी सुष्माले अर्जेन्टिनाकै जर्सीबाट बनाईएको सेक्सी लुगा लगाएकी छन् ।