२८ आश्विन २०८३, बुधबार

त्रिशूली थ्री ‘ए’ बाट एक जनाको जीवितै उद्धार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिशूली ३‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ ।

गत भदौ १० गते आएको भीषण बाढीका कारण सुरुङभित्र फसेकामध्ये आज सञ्जय साहको उद्धार गरिएको सांसद श्रीराम न्यौपानेले जानकारी दिए ।

उनको बिहान ९ बजे जीवित उद्धार गरिएको हो ।

सुरुङभित्र अरु पनि रहेको जानकारीपछि अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ ।