२८ आश्विन २०८३, बुधबार

हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छिन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बबरमहलबाट पक्राउ गरेको हो।

उनलाई बीमा ऐन कसुरमा असुन्धानका लागि पौडेललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।