२८ आश्विन २०८३, बुधबार

सर्वोच्च अदालतको छतबाट हाम फाल्न खोजेका वकिलको सकुशल उद्वार

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एक वकिलले सर्वोच्च अदालतको छतबाट हाम फाल्ने प्रयास गरेका छन् ।

ठगी सम्बन्धी मुद्दा हारेपछि अधिवक्ता लालबहादुर राईले सुसाइड नोट लेखेर सर्वोच्च अदालतको छतबाट हामफाल्ने प्रयास गरेका हुन् । तर प्रहरीले उनलाई सकुशल उद्वार गर्न सफल भए ।