९ कार्तिक २०८३, सोमबार

दशनामी समाज महिला समितिमा जुलुम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

giri-women-samaj

भक्तपुर, ३१ साउन । नेपाल दशनामी समाज केन्द्रीय कार्यसमितिले नेपाल दशनामी महिला केन्द्रीय कार्यसमिति गठन गरेको छ ।

समितिका अध्यक्ष रञ्जनकुमार गिरीको अध्यक्षतामा शनिबार बसेको समाजको बैठकले जुलुम गिरी संयोजकत्वमा गठन गरेको १९ सदस्यीय महिला समितिका उपसंयोजकद्वयमा कल्पना गिरी (भक्तपुर) र शारदा गिरी (कास्की), सचिवमा कमला गिरी (धादिङ), कोषाध्यक्षमा रञ्जिता गिरी (काठमाडौँ) र सहसचिवमा सुष्मा गिरी (काठमाडौँ) रहनुभएको छ ।

giri-women-samaj-1

समितिका सदस्यमा रितु गिरी (चितवन), लक्ष्मी पुरी (काठमाडौँ र नवलपरासी), दिलुवन भारती (मोरङ), तेजुकमारी पुरी (पर्वत), मीना गिरी (ललितपुर), जमुना गिरी (भेरी), लक्ष्मी गिरी (राप्ती), शान्ति गिरी (सिन्धुपाल्चोक), शान्ता गिरी (बागलुङ), तारादेवी गिरी (कञ्चनपुर), जानकी गिरी (दार्चुला), र ललिता गिरी (सिन्धुली) हुनुुहुन्छ । रासस