११ कार्तिक २०८३, बुधबार

एमाले सचिवालय बैठक सुरु

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक केहीबेरअघि पार्टी कार्यालय च्यासलमा सुरु भएको हो ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुनेछ । साथै, बैठकमा नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुने बताइएको छ ।