१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसाल माइतीघरमा आमरण अनसनमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै निकोलस भुसालले माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेका छन् ।

उनले गएराति १० बजेदेखि अनसन थालेका हुन् ।

जेनजीको भावना अनुसार सरकारले काम नगरेको आरोप लगाउँदै भुसालले प्रधानमन्त्रीको राजीनामा माग गर्दै अनसन सुरु गरेका हुन् ।