२८ आश्विन २०८३, बुधबार

एमालेको बन्दसत्र सुरू

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रको सुरू भएको छ ।

बन्दसत्र भृकुटीमण्डपमा सुरू भएको हो । बन्दसत्रको अध्यक्षता पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने र अध्यक्ष मण्डलमा निवर्तमान कमिटीका सबै पदाधिकारी हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

आजको बन्दसत्रले महाधिवेशनका प्रक्रियागत विषयलाई अनुमोदन गर्दै बाँकी जिम्मेवारी पार्टीको केन्द्रीय निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने छ । बन्दसत्रको शुरूमा विश्वका विभिन्न मुलुकका कम्युनिष्ट पार्टीले पठाएका शुभकामना सन्देश प्रस्तुत हुनेछ ।