२० कार्तिक २०८३, शुक्रबार

वैद्य माओवादी बल्ल ‘लाईन’मा आयो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baidya-moistकाठमाडौँ, १४ साउन । नेकपा–माओवादीको नेतृत्वको तेत्तीस दलीय राष्ट्रिय मोर्चाले प्रस्तावित संविधानको मस्यौदाका विरोधमा सङ्घीयता पक्षधर राजनीतिक दलसँग संयुक्त आन्दोलनका लागि संवाद गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको मोर्चाको बैठकले संवादका लागि पहल गर्ने जिम्मा मोर्चाका संयोजक वैद्यलाई दिने निर्णय पनि गरेको छ । रासस