२८ आश्विन २०८३, बुधबार

ईश्वर पोखरेल निष्कर्ष- अध्यक्ष ओलीलाई बाहिर जान नदिएर निर्वाचनमा जान बाधा दियो (पूर्णपाठ)

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले अध्यक्ष केपी शर्मा ओलीमाथि स्थानहद तोकेर निर्वाचनमा जान बाधा गरिरहेको बताएका छन् ।

पार्टीको ११औँ महाधिवेशनका लागि अवधाराणापत्र पार्टी कार्यालयमा च्यासलमा बुझाउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले अन्तरिम सरकारलाई चुनाव गराउन सघाउने र दबाब दिने बाध्यता रहेको भन्दै अध्यक्ष ओलीमाथिको स्थानहद हटाउन माग गरेका हुन् ।

एमालेका गतिविधिमाथि सडकबाट नियन्त्रण गर्ने दुष्प्रयासहरू भइरहेको भन्दै निर्वाचनबाट अहिलेको राजनीतिक निकासको विकल्प खोज्नुपर्ने उनको भनाइ छ ।

पूर्णपाठ-