काठमाडौं, १४ साउन । अविरल बर्षासंगै कास्कीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षले जनाएअनुसार विहिबार कास्की लुम्ले–६ र भदौरे तामागी–५ डुडाफाँट, बाग्लुङको रायोडाँडा र म्याग्दीको मुना–४ मा छुट्टाछुट्टै पहिरोमा परेर २३ जनाको शव फेला परेको छ भने १७ जना घाइते भएको अवस्थामा फेला परेका छन् ।
प्रहरी र सेनाको टोलीले अहिले पनि पुरिएकाहरुको उद्दार गरिरहेको छ ।
कास्कीमा गएको पहिरो फोटोमा यस्तो देखियो हेर्नुस फोटोफिचर :






















प्रतिक्रिया