२८ आश्विन २०८३, बुधबार

तथाकथित एकताको भ्रममा नपर्न घनश्याम भुषालको आह्वान (पूर्णपाठसहित)

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले माओवादीसँग भएको तथाकथित एकताको भ्रममा नपर्न नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

पत्रकार सम्मेलन मार्फत उनले एकीकृत समाजवादीको आआफ्नै हैसियतमा धैर्यताका साथ रहन अनुरोध गरेका हुन् ।

क्रान्तिकारी विकल्प निर्माणबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीका सम्पूर्ण पार्टी कमिटी, जनसङ्गठन, विभाग र आयोगका सदस्यहरूलाई उनले आह्वान पनि गरेका छन् ।

पूर्णपाठ–