२० कार्तिक २०८३, शुक्रबार

नेपालमा फेरि भूकम्पको धक्का

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamap-ktmकाठमाडौं, ११ साउन । नेपालमा सोमबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं र नुवाकोटको सीमानालाई केन्द्रविन्दु बनाएर सोमबार बेलुका ६ बजेर २३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ । केन्द्रका अनुसार काठमाडौं र नुवाकोट सीमा केन्द्रविन्दु भएको भूकम्पको धक्का ४ दशमलब २ रेक्टर स्केलको हो । यसअघि आइतबार सिन्धुपाल्चोक र दोलखा केन्द्रविन्दु बनाएर दुई वटा धक्का महसुस गरिएका थिए ।

Earth-quake-table