काठमाडौं, ३० असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आजीवन अध्यक्ष बनाएर अगाडि बढ्नुपर्ने दुईजना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।
हिजोदेखि जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यद्वय महम्मद समीर र महम्मद हारून हलुवाइले ओलीलाई आजीवन अध्यक्ष बनाउनुपर्ने बताएका हुन् ।
‘एमालेकै नेताहरूले आज होइन भोलिलाई १० वर्ष ओलीलाई भनेको केही वर्ष पहिलासम्म सुनिन्थ्यो,’ उनीहरूले भने, ‘ओलीलाई आजीवन अध्यक्ष बनाउनुपर्छ।’













प्रतिक्रिया