काठमाडौँ, ६ साउन । बुधबार राति काठमाडौँमा भूकम्पको कडा धक्का महसुस गरिएको छ ।
बुधबार राति १० बजेर १४ मिनेटमा काठमाडौँलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले दैनिक नेपाललाई जानकारी दिनुभयो ।
उहाँका अनुसार, काठमाडौँ केन्द्रबिन्दु भएका कारण काठमाडौँमा कडा धक्का महसुस गरिएको हो ।













प्रतिक्रिया