
काठमाडौं, ३१ असार । बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेललाई तोकिएको हो ।
अध्यक्ष शरद ओझामाथि छानबिन गर्न मन्त्रिपरिषद्ले छानबिन समिति बनाएसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।















प्रतिक्रिया