![zflGt / ;d[l4sf] sfdgf Ob kj{sf cj;/df zlgaf/ g]kfnu~hl:yt hfdf dl:hbdf ;fd"lxs gdfh kf7 ub}{ d'l:nd wdf{jnDaLx? . tl:a/ M gL/h uf}td?/f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/07/eid-1-650x352.jpg)
काठमाडौं, २ साउन । इस्लाम धर्मावलम्बीहरुले शनिबार हर्षाेल्लासका साथ इद-उलफित्र मनाएका छन् ।
एकआपसमा खुसियाली साट्ने पर्वका रुपमा चिनिने इदलाई देशभरका इस्लाम धर्मावलम्बी मुसलमानहरुले शनिवार अल्लाहको प्रार्थना गरेर नमाज पढेर खुसियालीपूर्वक मनाएका हुन् । हिजरी पात्रोको नवौं ‘रमजनाल मुबारक महिना’भरी रोजा (उपवास) बसेपछि अन्तिम दिनमा इद-उलफित्र मनाईन्छ ।
रमजनाल मुबारक महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा देखिएपछि अघिल्लो साँझदेखि नै इदको रौनक सुरु हुन्छ । शुक्रवार रातीदेखि नै मुसलमान वस्तीहरुमा इदको चहल पहल सुरु भएको थियो । यस्तै, इद पर्वकै अवसरमा सरकारले आइतबार सार्वजनिक विदा समेत दिएको छ ।
इस्लाम धर्मावलम्बी मुसलमानहरुले यसरी मनाए इदपर्व हेर्नुस फोटोहरु :




![/f}tx6sf] u?8fdf g]skf -Pdfn]_sf al/i7 g]tf dfwj s'df/ g]kfn d'l:nd ;d'bfosf] Ob kj{sf] cj;/df sfo{stf{ e]nfdf ;xefuL . tl:a/ M g/xl/ cfrfo{, /f}tx6, /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/07/eid.jpg)

![d'n'sdf zflGt / ;d[l4sf] sfdgf jL/uGhsf] nf7unLdfl:yt j/stn'd hfd] dl:hbdf zlgaf/ O{bsf] gdfh k9b} d'l:nd ;d'bfo . tl:a/ M laho s'df/ dxtf], k;f{?/f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/07/eid-2-650x433.jpg)









प्रतिक्रिया