काठमाडौं, २ साउन । नेपालका प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयले १५ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको सिफारिस गरेको हो । प्रहरी अतिक्ति महानिरीक्षक रमेशशेखर बज्राचार्यको अध्यक्षामा शुक्रबार बसेको बढुवा समितिको बैठकले राजन भुजेल, अंगुर जिसी र गोविन्दराज काफ्लेसहित १५ जनालाई डीएसपीमा बढुवाको सिफारिस गरेको हो ।
बढुवामा परेका प्रहरी इन्सपेक्टरको तालिका यसप्रकार छ:













प्रतिक्रिया