२० कार्तिक २०८३, शुक्रबार

तस्वीरमा हेर्नहोस् नागार्जुन, गोलढुङ्गा र बालाजु क्षेत्र

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । काठमाडौंको उत्तरी भेगमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित यस तारकेश्वर नगरपालिका, नार्गाजुन नगरपालिका र बालाजु क्षेत्र आजभोलि हरियाली र सुन्दर देखिन्छन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा महत्व राख्‍ने महत्‍वपूर्ण स्थलहरू रहेका यस क्षेत्रको विकास तीव्ररुपले भइरहेको छ ।