१२ कार्तिक २०८३, बिहिबार

सभामुख र सचेतकहरूबीच छलफल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् ।

आज प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुखले सचेतकहरूसँग छलफल गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीले संसद अवरोध गर्दैै आएका छन् ।