१२ कार्तिक २०८३, बिहिबार

राजावादीहरुले आज पनि गरे प्रदर्शन, सवारी आवागमन अस्तव्यस्त (तस्वीरहरूसहित )

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना को मागसहित राजावादीहरुले आज पनि प्रदर्शन गरेका छन् ।

उनीहरुले माइतीघर, बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । उनीहरुले विहीबार शान्तिबाटीकामा प्रदर्शन गरेका थिए ।

राप्रपा, राप्रपानेपाल सहितकादलहरुले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनका कारण माइतीघर, बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित पनि भएको थियो ।