काठमाडौं, १५ जेठ । मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत भएको छ । आज बजेट पेस हुनुअघि बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको हो । बजेट स्वीकृतसँगै आजै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट संसदमा प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया