१५ कार्तिक २०८३, आइतबार

डिजेल र मट्टीतेलको मूल्य घट्यो

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । डिजेल र मट्टितेलको मूल्य घटेको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको हो। पेट्रोलको मूल्य भने यथावत छ ।

बढेको मूल्य आज मध्यरातिदेखि लागु हुने जानकारी दिइएको छ ।