दक्षिण कोरियाका चर्चित गायक साइको नयाँ गीत सार्वजनिक भएको छ । ह्याङओभर बोलको यो गीतलाई आइतबार मध्यरातमा सार्वजनिक गरिएको छ । सार्वजनिक भएलगतै गीत हेर्ने दर्शकको संख्या २७ लाख पुगिसकेको छ ।
साइ र स्नोप डगको आवाज रहेको भिडियोलाई दर्शकहरुले सार्वजनिक भएलगतै मन पराइसकेका छन् । उनको ग्याङनम स्टाइल बोलको गीतले २ अरब दर्शकको साथ पाइसकेको छ ।














प्रतिक्रिया