११ कार्तिक २०८३, बुधबार

ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री विजय गच्छदारलाई सफाइ

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री विजयकुमार गच्छदारले सफाइ पाएका छन्।

विशेष अदालतबाट उनीसहित सचिव डम्बर श्रेष्ठले सफाए पाउनुभएको छ । गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो।

उहाँमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आज सफाइ पाउनुभएको हो ।

अख्तियारले उहाँमाथि नक्कली मोही खडा गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाएको आरोप लगाएको थियो।