२७ कार्तिक २०८३, शुक्रबार

अध्यक्ष ओलीद्वारा दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, १८ मंसिर ।  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन गरेका छन् ।

आज सोमबार बिहान दैलेखको पवित्र तीर्थस्थल श्रीस्थान मन्दिरको अवलोकन पछि अध्यक्ष ओलीले भैरवी गाउँपालिका-१ स्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका हुन् ।

मध्य पहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प  यात्रामा रहेका अध्यक्ष ओलीसहितका एमाले नेताहरुलाई स्थानीयहरुले फूलमाला लगाएर स्वागत गरेका थिए ।