
दैलेख, १८ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहानै दैलेखको पवित्र तीर्थस्थल श्रीस्थान मन्दिरको अवलोकन गरेका छन् ।

सिमसिम पानीका बीच अध्यक्ष ओलीसहित एमालेका नेताहरुले दैलेखको भैरवी गाउँपालिका-१ स्थित मन्दिरको अवलोकन गरेका हुन् ।
मध्यपहाडी यात्रामा रहेका अध्यक्ष ओलीसहित नेताहरुले मन्दिरमा रहेको सदियौं देखि बलिरहेको ज्वालाको पनि निरीक्षण गरेका छन् ।














प्रतिक्रिया