९ कार्तिक २०८३, सोमबार

पूर्वराजालाई झापामा भव्य स्वागत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।

शनिबार बिर्तामोडस्थित इकम कलेजको उद्घाटनसंगै सोही कलेजको प्रांगणमा निर्मित पृथ्वीनारायण शाहको पूर्ण कदको शालिकको पुर्वराजा शाहले अनावरण गरेका हुन् ।

पूर्वराजा शाहको स्वागतका लागि समर्थक युवा समूहले बिर्तामोडमा मोटरसाईकल र्‍याली गर्दै कार्यक्रम स्थलसम्म स्कर्टिङ गरेका थिए । कार्यक्रम स्थलमा आउदा सडकमा लामबद्ध भएका समर्थकहरुले पूर्वराजालाई स्वागत गरेका थिए ।