
हेटौंडा, २३ साउन । गएराति वर्षासँगै पहिरो जाँदा हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोपथ सडक अवरुद्ध भएको छ ।
कान्तिलोपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-११ लामराङमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो पन्छाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया