२९ कार्तिक २०८३, आइतबार

छठ मनाउन जनकपुर पुगे रवि लामिछाने दम्पती

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल छठ पर्व मनाउन जनकपुर पुगेका छन् ।

जनकपुर एयरपोर्टमा उनीहरुलाई शनिबार पार्टीका पार्टीका नेताकार्यकर्ताले स्वागत गरेका थिए ।

यस वर्ष जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पवित्र गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउन उनीहरु जनकपुर पुगेका हुन् ।

यो पनि

रवि लामिछाने दम्पतीको आगमनलाई लक्षित गर्दै जनकपुरधामको छठ घाटमा सुरक्षा कडा